आज :

ताजा समाचार

काभ्रेमा बदेल आतंक, मकैबारी सखाप भएपछि कृषक रुदै मिडियामा (भिडियो सहित) हेर्नुहोस्

  पुरुषोत्तम ढकाल    १४ श्रावण २०७९, शनिबार १८:४५      489 Views

 

काभ्रे: जंगली जनावर बदेल आतंकले गर्दा काभ्रे जिल्लाको धुलिखेल, पनौती र कुशादेवी लगाएत अधिकांश क्षेत्रमा अहिले किसानहरु आफ्नो मकै बारी जोगाउन राती-राती बारीमा आगो बालेर भाडाकुडा बजाउन व्यस्त छन्। पहिले खासै त्यति नदेखिएका यी जनावरको बढ्दो शंख्याले गर्दा कृषकहरु हैरान भएका छन्। बदेल एसियाको दक्षिणपुर्वीय ठाउँबाट २५ लाख वर्षअघि उत्पति भएको मानिन्छ। हाल यसका १६ उपप्रजाती विश्वभर रहेको मानिन्छ।

बदेल आतंकले मकै सखाप कृषकको पिडा भिडियोमा हेर्नुहोस्:

https://www.youtube.com/watch?v=n_pXVKlSLAw


प्रतिक्रिया दिनुहोस